Premier Cables

शेयर बजार

आज सेयर बजार बन्द रहने

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । आज सेयर बजार बन्द रहने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक सूचना जारी गर्दै भदौ २४ गते सेयरबजार बन्द रहने जानारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज कर्फ्यू आदेश जारी गरेकाले म्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।

विज्ञापन

‘नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२ भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाण्डौ जिल्लाको चक्रपथ भित्र कर्फ्यू आदेश जारी गरेको तथा धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ ९१० अनुसार आज ९ २०८२ भदौ २४० को सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ नेप्सेद्वारा सूचनामा उल्लेख छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka