Premier Cables
Premier Steel

समाचार

कोशी प्रदेश सभा अगाडि लाठीचार्ज

Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न २:४८ बजे

विराटनगर । कोशी प्रदेश सभा अगाडि लगाएको ब्यारिकेड तोडेर जेनजीले प्रदर्शन गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

अस्पताल चौकतिरबाट अघि बढेका प्रदर्शनकारीले सुरक्षाका लागि प्रहरीद्वारा लगाइएको फलामे बार(ब्यारिकेड) तोडफोड गरेका थिए ।

बिज्ञापन

उनीहरुले प्रदेश सभा गेट अगाडि प्रदर्शन गर्दै भित्र जान खोजेपछि प्रहरीले लाठी चार्ज गरेको छ । विराटनगरमा प्रहरीले लछार पछार गरेपछि केही प्रदर्शनकारीलाई सामान्य चोट लागेको बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka