Premier Cables
Premier Steel

समाचार

भारत-पाकिस्तान युद्धबारे माओवादी सांसदले मागे सरकारको धारणा

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख २५, २०८२  | अपराह्न १:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भारत-पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति असन्तुष्टि जनाए।

बिज्ञापन

उनले भने, ‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछु।’

भारतको आक्रमणपछि त्यसको कडा जवाफ दिने पाकिस्तानको चेतावनीबीच पनि सार्क अध्यक्ष रहेको नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka