Premier Cables
Premier Steel

शिक्षा

निजी विद्यालय सञ्चालक धर्नामा, १८ भदौदेखि विद्यालय बन्द

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शुक्रबार, भाद्र १३, २०८२  | साँझ ४:०० बजे

काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले शुक्रबार माइतीघरमा धर्ना दिएका छन्।

प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायत संघसंस्थाहरूको सहभागितामा आयोजित धर्नामा विधेयकमा समेटिएको “गैरनाफामूलक” शब्दावली र “पूर्ण छात्रवृत्ति” सम्बन्धी प्रावधान हटाउन माग गरिएको छ।

बिज्ञापन

उनीहरूले माग सम्बोधन नभए आगामी भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news