Premier Cables
Premier Steel

समाचार

जानकी मन्दिरमा गरियो दीपावली

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २३, २०८२  | राती ९:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाममा जानकी जन्ममहोत्सव धुमधामका साथ मनाइँदै छ । जानकी जन्ममहोत्सवको अवसरमा जनकपुरधाममा विशेष चहलपहल र रौनक देखिएको छ ।

 

बिज्ञापन

मंगलबार साँझ जानकी मन्दिरको परिसरमा दीपावली गरियो । यसका साथै मन्दिरमा विशेष पूजा गरिएको थियो । यस पर्वले मिथिला क्षेत्रको सांस्कृतिक धरोहर र धार्मिक एकतालाई प्रगाढ बनाउने जनविश्वास छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka