Premier Cables
Premier Steel

प्रदेश

सप्तकोशी ब्यारेजका २३ वटा ढोका खोलियो

Calendar सोमबार, साउन १९, २०८२  | बिहान ९:५८ बजे

विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोसी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

सोमबार बिहान गरिएको मापनमा कोसी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । ५६ ढोकामध्ये २३ खुला गरिएको उनले जानकारी दिए ।

बिज्ञापन

कोसी ब्यारेज भएर एक लाख ५० हजार क्युसेक प्रतिसेकेन्डभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka