Premier Cables

विराटनगर

गोल्डेन अस्पताल ल्याएकी बालिकाको मृत्यु

Calendar सोमबार, साउन १२, २०८२  | अपराह्न १२:०२ बजे

विराटनगर । मोरङको विराटनगर महानगरपालिका – ६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर ४ बर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दीपक पासवानको ४ बर्षीया छोरी आरुषी पासवान रहेकी छिन् । साउन ११ गते अपरान्ह ४ बजे घर नजिकै रहेको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबिरहेको अबस्थामा आफन्तले फेला पारी उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।

बिज्ञापन

घटना सम्बन्धमा अन्य थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka