Premier Cables
Premier Steel

समाचार

रसुवा बाढीमा बेपत्ता प्रसनिको शव चितवनमा फेला

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | राती ९:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

चितवन। रसुवामा गएको बाढीका कारण बेपत्ता भएका तीन जना प्रहरीमध्ये एक जनाको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार असई (सहायक निरीक्षक) लालबहादुर श्रेष्ठको शव मंगलबार साँझ त्रिशूली नदीमा तैरिएको अवस्थामा फेला परेको हो।

बिज्ञापन

उनको शवको एक खुट्टामा प्रहरीले लगाउने बुट भेटिएको थियो। श्रेष्ठको पहिचान उनकी श्रीमतीले गरेकी हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa