Premier Cables
Premier Steel

मनोरञ्जन

नायिका काजोलले आमिर र सलमान खानबारे के भनिनन् ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार ०७, २०८२  | बिहान १०:०९ बजे
Hamro Biratnagar Headlines

नयाँदिल्ली । बलिउड नायिका काजोलले सलमान र आमिर खानको स्टारडम र व्यावसायिक खुबीलाई सराहना गरेकी छिन् ।

उनीहरू दुवैले समर्पणको हिसाबले सबै ट्रफीहरू जित्नुपर्छ, किनकि उनीहरू आफ्नो काम र अनुशासनप्रति अत्यन्त गम्भीर छन्। तर, जब उनीहरूको कामको बारेमा कुरा गरिन्, काजोलले भनिन्,”सलमान भनेको सलमान खान हो । उससंग बहस गर्न सकिदैन । उसले समयको साथमा आफूलाई उस्तै राखेको छ,र यो आफैँमा अचम्मको कुरा हो ।”

बिज्ञापन

एकपटक आमिरले पनि भनेका थिए,”सलमान मभन्दा पक्का ठूलो स्टार हो, किनकि उसको फिल्मले १०० करोडको माइलस्टोन पार गर्छ। र उसको फ्यानहरूले उसलाई पागल जस्तै माया गर्छन्।”

जब काजोललाई भनियो अक्षय कुमारले १८ वटा फिल्महरू बाट सलमानसँग बराबरी गर्दै १०० करोडको माइलस्टोन पार गरेका छन् । काजोलले भनिन्, “वा, त्यो त अचम्मको कुरा हो! तर जब हामी वास्तविक स्टार पावरको कुरा गर्छौं, मलाई लाग्छ कि अक्षय पनि सहमत हुनेछन्-तपाईंले सलमानको स्टार पावरलाई त झेल्न सक्नुहुन्न।”

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka