Premier Cables
Premier Steel

अन्तराष्ट्रिय विज्ञान र प्रविधि

माता वैष्णोदेवी कटरादेखि श्रीनगरसम्म बन्दे भारत एक्सप्रेस सञ्चालनको तयारी पूरा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २९, २०८२  | साँझ ६:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जम्मु-कश्मीर । माता वैष्णो देवी कटरा देखि श्रीनगरसम्मको दूरीलाई छोटो र सहज बनाउँदै वन्दे भारत एक्सप्रेस सञ्चालनको तयारी पूरा भएको छ।

ऐतिहासिक चेनाब पुलमाथि गुड्ने यो पहिलो अत्याधुनिक रेल हुनेछ, जसले भारतीय रेल सेवामा एक नयाँ युगको सुरुवात गर्नेछ।

बिज्ञापन

यो सेवा सुरु भएसँगै जम्मु-कश्मीरको दुर्गम भूभागहरूलाई आधुनिक रेल यातायातसँग जोड्दै धार्मिक, सामाजिक र आर्थिक विकासमा समेत ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। यात्रुहरूका लागि उच्च गति, आरामदायी सीट, र उन्नत प्रविधिसहितको सुविधा सम्पन्न वन्दे भारत एक्सप्रेसले यात्राको अनुभव नै फेरिनेछ।

सरकारद्वारा “समृद्ध भारत, सशक्त उत्तर” अभियान अन्तर्गत शुरु गर्न लागिएको यो रेलमार्गले देशकै इञ्जिनियरिङ् क्षमताको उदाहरण बनेको छ। चेनाब नदीमाथि बनेको विश्वकै उच्चतम रेल पुलमार्फत संचालन हुने वन्दे भारत एक्सप्रेस ऐतिहासिक उपलब्धि मानिएको छ।

रेलमार्ग छिट्टै सार्वजनिक यातायातका लागि खुला गरिने जनाइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka