Premier Cables

खेलकुद

स्वान्तेक फ्रेन्च ओपन सेमिफाइनलबाटै बाहिरिइन्

Calendar शुक्रबार, जेठ २३, २०८२  | बिहान ८:०७ बजे

काठमाडौं । चार पटककी च्याम्पियन इगा स्वान्तेक फ्रेन्च ओपनको सेमिफाइनल चरणबाटै बाहिरिएकी छन ।

बेलारूसकी विश्व नम्बर एक आर्यना साबालेन्कासँग ३ सेटमा पराजित भएपछि स्वान्तेकको २६ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्यो ।

बिज्ञापन

साबालेन्काले ६७ ६/४ र ०/६ को जित हात पार्दै फाइनलमा स्थान बनाइन् । अब साबालेन्काले फाइनलमा दोस्रो वरियताकी अमेरिकी खेलाडी कोको गैफसँग खेल्नेछिन् ।

*** समाप्त ***
Bagmati
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो