Premier Cables

विराटनगर

आनन्द मारु अखिल भारतवर्षीय माहेश्वरी महासभाको पूर्वाञ्चल संयुक्त मन्त्रीमा निर्वाचित

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०६, २०८३  | अपराह्न १२:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल माहेश्वरी परिषद्का मूल सदस्य आनन्द मारु अखिल भारतवर्षीय माहेश्वरी महासभाको पूर्वाञ्चल संयुक्त मन्त्री पदमा निर्वाचित भएका छन्।

महासभाको निर्वाचनमा खसेका कुल १४४ मतमध्ये मारुले ९४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

विज्ञापन

मारु विगत ३५ वर्षदेखि सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय छन्। उनी सत्यनारायण मन्दिर र नेपाल माहेश्वरी सभा विराटनगरका पूर्वअध्यक्षसमेत हुन्।

लामो समयदेखि माहेश्वरी समाजको सेवा र संस्थागत विकासमा सक्रिय मारु पूर्वाञ्चल संयुक्त मन्त्रीमा निर्वाचित भएसँगै नेपाल र भारतका माहेश्वरी समुदायबीचको सम्बन्ध तथा सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka