Premier Cables

विराटनगर

विराटनगर-३ मा काङ्ग्रेसको वडा अधिवेशन सुरु, पूर्वमन्त्री भीम पराजुली प्रमुख अतिथि

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०२, २०८३  | बिहान १०:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

​विराटनगर । नेपाली काङ्ग्रेसको वडा अधिवेशन प्रक्रियाअन्तर्गत विराटनगर महानगरपालिका वडा नम्बर ३ मा वडा भेला सुरु भएको छ।

​कोशी प्रदेशका पूर्व वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यमा भेलाको शुभारम्भ गरिएको हो। अधिवेशन प्रक्रिया सुरु भएसँगै स्थानीय काङ्ग्रेस कार्यकर्ताहरूमा उत्साह देखिएको छ।

विज्ञापन

​कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले संगठन निर्माणमा वडा तहको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। भेलामा वडाभरिका पार्टी प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka