Premier Cables

राजनीति

साइबर बुलिङ गर्नेको सदस्यता रास्वपाले खारेज गर्छः रवि लामिछाने

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २४, २०८३  | अपराह्न २:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । साइबल बुलिङ गर्नेलाई रास्वपाले कारबाही गर्ने भएको । रास्वपाका सभापति रवि लामिछानेले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले सामाजिक सञ्जालमा साइबर बुलिङ गर्ने छुट नभएको बताए ।

उनले भने,‘‘त्यस्तो गर्नेलाई पार्टीको साधारण समदस्यबाट हटाइने छ ।’’

विज्ञापन

लमिछानेले रसुवाबाढीबाट प्रभावितको सहयोग गर्न विपक्षी दलले देखाएको एक्यवद्धता सकारात्मक भएको बताए । उनले भने,‘‘यस्तो विपद्को बेला के सत्तासीन के विपक्षी सबै एक भएर अघि बढ्नु पर्छ ।’’

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka