Premier Cables
Premier Steel

विराटनगर

बाढी तथा विपद् प्रभावितका लागि आर्या फार्माल्याबद्वारा ८२ लाख बढीको औषधि सहयोग

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १२, २०८३  | राती १०:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । हालैको बाढी तथा प्राकृतिक विपद्‌का कारण प्रभावित भएका नागरिक तथा परिवारहरूको उद्धार, राहत र स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्या फार्माल्याब प्रा. ली. ले नेपाल सरकारलाई रु. ८२ लाख ५१ हजार ७५० बराबरको आवश्यक औषधि उपलब्ध गराएको छ।

कम्पनीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरू तथा खटिएका स्वास्थ्य स्वयंसेवकहरूका लागि उपयोग हुने गरी उक्त औषधिहरू सहयोग स्वरूप प्रदान गरेको हो।

बिज्ञापन

विपद्‌को कठिन समयमा प्रभावित नागरिकहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न यो सहयोग हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

प्रभावित समुदायको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले राहत तथा पुनर्स्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

साथै, प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा थप सहायता आवश्यक परेको खण्डमा कम्पनीले उपचारका लागि चाहिने उपकरण तथा थप औषधिहरू सहयोग स्वरूप उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka