Premier Cables
Premier Steel

कोशी प्रदेश

सुनसरी घटनामा आईएसआईको हात- भारतीय संचार मध्यम

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २९, २०८३  | बिहान ९:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरी केही दिन अघि भएको घटनामा पाकिस्तानी आइएसआईले उक्साहट पूर्ण कदम चालेको आरोप लगाइएको छ ।

भारतीय संचार माध्यमहरुले दाबी गरेअनुसार आइएसआइका प्रतिनिधिले उक्साहट पूर्ण कदम चालेको भारतीय च्यानल आजतकले दाबी गरेको छ ।

बिज्ञापन

सुनसरी लगायतका क्षेत्रहरूमा मुस्लिम मौलानाहरुको समूह परिचालन भएको आजतकको दाबी छ ।

यस सम्बन्धी जानकारी नेपालको राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई गराएको भारतीय संचार माध्यमहरुले दाबी गरेका छन् ।

सुनसरी घटना तराईका विभिन्न जिल्लामा फैलिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa