Premier Cables

समाचार

सुनसरी-सिरहा घटनाका मृतकलाई सहिद घोषणा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २६, २०८३  | राती ८:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । सरकारले सुनसरी र सिराहा जिल्लामा भएका विभिन्न प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिँदै सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मृतकहरूलाई सहिदको दर्जा दिने औपचारिक निर्णय भएको बताए।

विज्ञापन

सरकारको निर्णयअनुसार सहिद घोषणा हुनेहरूमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रबिन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादव रहेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka