Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्री बालेनले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र २४, २०८२  | बिहान १०:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन्। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक आज (चैत २४) दिउँसो १२:३० बजे बस्ने तय भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ, जहाँ विभिन्न समसामयिक विषयमा निर्णय हुने जनाइएको छ।

बिज्ञापन

यसअघि गृहमन्त्री सुधन गुरुङको सचिवालयले बैठक दिउँसो १ बजे बस्ने जानकारी गराएको भए पनि समय परिवर्तन गरी १२:३० बजेका लागि निर्धारण गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka