Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

फ्रान्स विमान दुर्घटनामा ११ जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १५, २०८३  | बिहान ८:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पेरिस । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युननजिकै दुर्घटना भएको हो।

बिज्ञापन

फ्रान्सेली टेलिभिजन बीएफएमटीभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ डाइभर छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa