Premier Cables

राजनीति

रास्वपा महाधिवेशनमा किन गएनन् अमरेश सिंह ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०७, २०८३  | साँझ ७:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

चितवन । भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आजदेखि सुरु भएको छ।

उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बारेन शाहलगायत शीर्ष नेताहरू, प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको छ। कार्यक्रममा अन्य राजनीतिक दलहरूबाट समेत निमन्त्रणा स्वीकार गरी केही प्रतिनिधिहरू सहभागी भएका छन्।

विज्ञापन

तर रास्वपाकै सांसद तथा नेता डा. अमरेशकुमार सिंह भने महाधिवेशनमा उपस्थित भएका छैनन्। पछिल्लो समय पार्टीभित्र असन्तुष्टि व्यक्त गर्दै आएका उनी उद्घाटन सत्रमा देखिएका छैनन्। सिंहले हालै हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा सरकारको खुलेर आलोचना समेत गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka