Premier Cables
Premier Steel

समाचार

म गृहमन्त्री हुँदा धेरै खुसी र केहीकेही बेखुसी छन् – गृहमन्त्री गुरुङ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | साँझ ७:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आफ्नो नियुक्तिप्रति मिश्रित प्रतिक्रिया आएको महसुस गरेको बताएका छन्।

शपथग्रहणपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू गृहमन्त्री बनेपछि केही व्यक्ति खुसी भएको र केही असन्तुष्ट रहेको हुन सक्ने बताए।

बिज्ञापन

‘म आएपछि धेरै जना खुसी हुनुभएको होला, धेरै जना दुखी पनि हुनुभएको होला जस्तो लाग्छ,’ उनले भने।

गृहमन्त्री गुरुङले आफूमाथि विभिन्न आरोप लाग्नु स्वाभाविक भए पनि नेपाली नागरिक तथा महिलामाथि आधारहीन आरोप लगाएर चरित्र हत्या नगर्न आग्रह गरे। उनले प्रमाणबिनाको आरोप र व्यक्तिगत आक्रमणले समाजमा नकारात्मक सन्देश जाने भन्दै त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa