Premier Cables

राजनीति

दरबार हत्याकाण्ड छानबिन गर्ने गृहमन्त्रीको घोषणा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | साँझ ७:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

मंगलबार साँझ गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले गरेका पहिलो चार निर्णयमध्ये एक रूपमा २०५८ सालमा भएको नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धानलाई अगाडि बढाउने घोषणा गरेका हुन्।

विज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka