Premier Cables
Premier Steel

राजनीति

गृहमन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ०९, २०८३  | अपराह्न २:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोपपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा पेश गरेका हुन् । राजीनामाबारे जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेको दिनमै मन्त्रिपरिषद् गठन गरेका थिए, जसमा गुरुङ गृहमन्त्री नियुक्त भएका थिए । प्रारम्भिक चरणमा उच्च पदस्थ कर्मचारीमाथि कारबाही गर्दै चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विभिन्न आलोचनामा तानिएका थिए ।

बिज्ञापन

उच्च स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको परामर्शपछि गुरुङले राजीनामा दिने निर्णय गरेका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka