Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका विभिन्न क्षेत्रमा आज दुई घण्टा विद्युत् अवरुद्ध हुने

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २०, २०८३  | बिहान ९:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ११ केभी मेनरोड फिडरको रिले परिवर्तन तथा ब्रेकर मर्मत कार्यका लागि आज बिहान केही समय विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

विद्युत् प्राधिकरणका अनुसार ११ केभी मेनरोड फिडर आज बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म बन्द रहनेछ। मर्मत कार्यका कारण उक्त अवधिमा सम्बन्धित क्षेत्रहरूमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।

बिज्ञापन

यसबाट तीनपैनीदेखि जलजला चोकसम्म, विराटनगर महानगरपालिका क्षेत्रदेखि अस्पताल चोकसम्म, मातृका गल्ली, शनिहाटलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।

प्राधिकरणले मर्मत कार्य निर्धारित समयभित्र सम्पन्न गरी विद्युत् सेवा नियमित गरिने जनाएको छ। साथै, सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक तयारी गर्न आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa