Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

शिक्षा

जेठ १५ को डर – लोकसेवा आयोगद्वारा परीक्षा स्थगित

Calendar मंगलबार, जेठ १३, २०८२  | राती ९:१३ बजे

विराटनगर । जेठ १५ गते काठमाडौंमा तय भएको राजनीतिक प्रदर्शनलाई मध्यनजगर गर्दै लोकसेवा आयोगले पूर्वनिर्धारित परीक्षाका सबै कार्यक्रमम स्थगन गरेको छ ।

नेकपा एमाले र राजावादी समूहले जेठ १५ गते संघीय राजधानीमा प्रदर्शन गर्ने तयारी गरेका छन् । सुरक्षासँगै व्यवस्थापनको चुनौती हुनसक्ने आँकलन गरी आयोगले परीक्षा स्थगित गरेको हो ।

बिज्ञापन

नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरूका लागि लिने तयारी भएको परीक्षा हाललाई स्थगित गरिएको आयोगले सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

यो परीक्षाका लागि ५ हजार विद्यार्थीले फाराम भरेका थिए । राजधानीमा आयोगले शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन गर्नु पहिलो प्राथमिकता भएको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो