Premier Cables
Premier Steel

कोशी प्रदेश

युएन आवासीय संयोजक र कोशीका सभामुखबीच छलफल

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ ०५, २०८३  | साँझ ६:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ संयुक्त राष्ट्र सङ्घको आवासीय संयोजक (रेसिडेन्ट को-अर्डिनेटर फर नेपाल)लिला पाइटेर्स याहियासहितको प्रतिनिधि मण्डल र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टबिच छलफल भएको छ ।

मंगलबार याहियासहितको प्रतिनिधि मण्डलले जेन जी आन्दोलन पछिको अवस्था, सभाको काम कारबाही लगायतका विषयमा छलफल गरेको सभामुख बिष्टको सचिवालयले जनाएको छ ।

बिज्ञापन

भेटमा प्रदेश सभाका गतिविधि, भौतिक संरचनाको अवस्था , आन्दोलनका क्रममा भएको क्षति जस्ता विषयमा छलफल भएको थियो । छलफलमा कोशी प्रदेशसभा सचिव सुदर्शन खड्का लगायत सभाका कर्मचारी सहभागी थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka