Premier Cables
Premier Steel

समाचार

राप्रपा नेत तथा ठेकेदार विक्रम पाण्डे पक्राउ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ११, २०८३  | साँझ ७:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा व्यवसायी विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जनाएको छ। एआईजी मनोज केसीका अनुसार पाण्डेलाई केहीबेरअघि मात्र पक्राउ गरिएको हो।

बिज्ञापन

उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka