Premier Cables
Premier Steel

समाचार

उपसभामुखमा श्रम संस्कृतिलाई रास्वपाको समर्थन

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र २६, २०८२  | अपराह्न २:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीका उमेदवारलाई समर्थन गर्ने भएको छ ।

शुक्रबार (चैत २७) हुने उपसभामुखको निर्वाचनमा रास्वपाले श्रम संस्कृतिका उमेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

बिज्ञापन

प्रस्तावक आरेन राई र समर्थकमा अशोककुमार चौधरी छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka