Premier Cables
Premier Steel

समाचार

हाजिरी जमानीमा रिहा भए काठमाडौंका पूर्व सिडिओ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १७, २०८२  | साँझ ७:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई हाजिरी जमानीमा रिहा गरिएको छ। मंगलबार बिहान पक्राउ परेका उनलाई सोही दिन हाजिरी जमानीमा छाड्ने निर्णय गरिएको हो।

पक्राउपछि उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो।

बिज्ञापन

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार सरकारी वकिल कार्यालयसँग परामर्श गरेर उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa