Premier Cables
Premier Steel

राजनीति

आवेगमा राजीनामा दिएको हैन: गगन थापा

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १०, २०८२  | अपराह्न २:१० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा आवेगमा आएर राजीनामा नदिएको स्पष्ट पारेका छन्।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले विधानअनुसार उपसभापतिलाई राजीनामा दिएको भए पनि त्यो अस्वीकृत भइसकेको जानकारी दिए।

बिज्ञापन

उनले विशेष महाधिवेशन नगरी चुनावमा गएको भए कस्तो परिस्थिति आउन सक्थ्यो भन्ने कुरा धेरैले कल्पना गर्न नसकेको बताए। उनका अनुसार चुनावमा प्रत्यक्ष रूपमा सहभागी भई उम्मेदवारका लागि मत माग्ने वा मतदान गर्नेहरूले मात्र वास्तविक अवस्था बुझ्न सकेका थिए।

थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले कुनै गल्ती नगरेको दाबीसमेत गरे।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka