Premier Cables
Premier Steel

राष्ट्रिय

साढे ६ हजार मतले पछि परे गगन थापा

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | अपराह्न १:३९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ मा साढे छ हजार मतले पछि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार अमरेशकुमार सिंहसँग छ हजार ५५३ मतले पछि परेका हुन् ।

मतगणनाको पछिल्लो मतपरिणामअनुसार सिंहले १६ हजार २२७ मतका साथ अग्रता पढाउँदा थापाले छ हजार ५५३ मत पाएका छन् ।

सर्लाही(४ मा एमालेका अमनिशकुमार यादव तीन हजार २६२ मतसहित तेस्रो रहँदा जनमत पार्टीका राकेशकुमार मिश्र एक हजार २२ मतसहित चौथो स्थानमा छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka