Premier Cables

राष्ट्रिय

रवि लामिछानेले भने- मन्त्रीहरुको टुंगो लागि सकेको छैन्

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र ०४, २०८२  | अपराह्न ३:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्रिपरिषद् गठनबारे हालसम्म कुनै निष्कर्ष ननिस्किएको बताएका छन्।

पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमको समापनमा मन्तव्य दिँदै उनले मन्त्रिपरिषद् गठन प्रक्रिया अझै टुंगोमा नपुगेको जानकारी गराए।

विज्ञापन

उनले भने, ‘मैले यहाँ बोल्दासम्म मन्त्रिपरिषद् गठनबारे कुनै निर्णय भएको छैन। हामीले तपाईंहरू सबैलाई नजिकबाट चिनेका छौं र आगामी दिनमा बलियो मन्त्रिपरिषद् बनाउनेछौं।’

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka