Premier Cables
Premier Steel

राष्ट्रिय

६ वटा राजनीतिक दललाई राष्ट्रिय दलको मान्यता

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २७, २०८२  | अपराह्न ३:०३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । २१ फागुनमा सम्पन्न निर्वाचनपछि ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । तीमध्ये एक नयाँ दल रहेको छ भने पाँच वटा दल पहिलेका नै हुन् ।

यस निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दल श्रम संस्कृति पार्टी हो, जसको नेतृत्व हर्क साम्पाङले गरेका छन् । उक्त पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।

अन्य राष्ट्रिय दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् । यी दलहरू विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलकै रूपमा रहेका थिए ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka