Premier Cables
Premier Steel

राजनीति

गोरखामा सुधन गुरुङभन्दा चार मतले कांग्रेस उम्मेदवार अगाडि

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण २४, २०८२  | बिहान ८:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन्।

हालसम्मको मतगणना अनुसार खत्रीले ४ हजार २६३ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले ४ हजार २५९ मत ल्याएका छन्। सुरुवातदेखि अग्रता बनाउँदै आएका गुरुङ अहिले ४ मतले पछि परेका छन्।

बिज्ञापन

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २ हजार २८१ मत पाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार आरसी लामिछानेले ६७५ मत प्राप्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka