Premier Cables
Premier Steel

राष्ट्रिय

महावीर पुनद्वारा दोब्बर मतसहित अग्रता कायम

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | साँझ ७:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले दोब्बर मतसहित अग्रता कायम गरेका छन्।

धवलागिरी र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना हुँदा पुनले ५५०८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले २०७१ मत ल्याएका छन्, जसअनुसार पुन ३४३७ मतले अगाडि छन्।

बिज्ञापन

त्यस्तै नेकपाका अर्जुन थापाले १६५६ मत प्राप्त गरेका छन् भने कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले १४९७ मत ल्याएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka