Premier Cables
Premier Steel

राष्ट्रिय

जेनजी आन्दोलनबारे दलका घोषणा पत्रमा के छ ?

Calendar मंगलबार, फाल्गुण १२, २०८२  | अपराह्न १:२३ बजे

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण मध्यावधि निर्वाचन हुन लागेको हो । नत्र ०७९ मंसिरमा सम्पन्न निर्वाचनपछि निर्माण भएको प्रतिनिधिसभाको कार्यकाल ०८४ मंसिरमा सकिन्थ्यो ।

जुन आन्दोलनका कारण अहिले निर्वाचन हुने अवस्था निर्माण भयो, त्यो आन्दोलनलाई राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा फरक–फरक तरिकाले अथ्र्याएका छन् ।

मुख्य चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनबारे फरक फरक तरिकाले घोषणापत्रमा व्याख्या र विश्लेषण गरेका छन् ।

जेनजी आन्दोलन हुने बेलासम्म प्रधानमन्त्री रहेका केपी शर्मा ओली र उनको पार्टी नेकपा एमालेले लामै विश्लेषण र व्याख्या चुनावी घोषणापत्रमा गरेको छ । घोषणापत्रमा पार्टी अध्यक्ष ओलीको सन्देशमा र एमालेले बनाउँछ भन्ने शीर्षकमा आन्दोलनबारे व्याख्या गरेको छ ।

ओलीले सन्देशमा ३ स्थानमा आन्दोलनबारे चर्चा गरेका छन् । ओलीले सर्वप्रथम भदौ २३ र २४ को आन्दोलनलाई अकल्पनीय भनेका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka