Premier Cables
Premier Steel

राष्ट्रिय

बाल सुधार गृहमा झडप

Calendar शुक्रबार, माघ ०९, २०८२  | अपराह्न १२:४० बजे

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधारगृहमा मध्यराति दुई समूहबीच झडप भएको छ।

झडपपछि आक्रोशित समूहले सुधारगृहमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेको जनाइएको छ।

बिज्ञापन

झडप र आगजनीका कारण स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले थप सुरक्षाकर्मीको सहायता माग गरेको थियो।

अवस्था नियन्त्रणमा लिन राति नै ५० जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको थियो।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka