Premier Cables
Premier Steel

राजनीति

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा

Calendar मंगलबार, माघ ०६, २०८२  | बिहान १०:४० बजे

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनको राजीनामाबारे जानकारी दिएका हुन् ।

खनालले फेसबुकमा लेखेका छन्, “महाविर पुनले आफ्नो अभियानमा केन्द्रित हुन राजीनामा दिनुभएको हो ।”

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka