Premier Cables
Premier Steel

राजनीति

जनकपुरमा रवि-बालेनले घण्टी बजार शुरु गरे उद्घोष सभा

Calendar सोमबार, माघ ०५, २०८२  | अपराह्न २:५७ बजे

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्घोषसभा जनकपुरको तिरहुतिया गाछीमा सुरु भएको छ। रास्वपा अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) ले घण्टी बजाएर सभा शुरुवात गरे ।

घण्टी बजाएपछि शंखनाद गर्दै सभा शुरु भएको हो ।

बिज्ञापन

सभामा १२ जना नेताले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ। आज बिहानै नेताहरूले जानकी मन्दिरमा विशेष पूजा गरेका थिए र सिरहाको लहानस्थित सहिदहरूको सालिकमा माल्यापर्ण गरेका थिए।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka