Premier Cables
Premier Steel

मनोरञ्जन विराटनगर

विराटनगरका अनिश शर्मा रियल मी स्टुडेन्ड अफ द इयरमा, भोट दिन गरे अपिल

Calendar शुक्रबार, माघ ०२, २०८२  | अपराह्न २:३८ बजे

विराटनगर । रियल मि स्टुडेन्ट अफ दी इयरको टप ४० मा विराटनगरका अनिश शर्मा पुगेका छन् ।

देशभरका प्रतिस्पर्धीबाट उनी टप ४० मा पुगेका हुन । अब भोटिङमार्फत उनी माथि जानेछन् । यसका लागि खल्ती एपबाट निःशुल्क पाँचवटा भोटिङ गर्न पाइन्छ । थप भोट गर्न परे शुल्क तिरेर भोट गर्न सकिन्छ ।

बिज्ञापन

शर्माले आफूलाई भोट दिएर अघिल्ला राउन्डमा पुग्ने वातावरण बनाई दिन विराटनगरबासीसँग अपिल गरेका छन् । ट्यालेन्ट अफ दी स्टुडेन्टमा गायन, पेन्टिङ, मोडलिङ, स्पिकिङ, एक्टीङ, पोइट्री, योगा डान्सिङलगायत सेगमेन्टमा प्रतिस्पर्धीले आफ्नो कला देखाउन सक्छन् ।

विराटनरगरका १३ जना छनोट भएकामा शर्मा सिङ्गिङमा एक्लो प्रतिस्पर्धी हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka