Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराट ट्रेड एक्स्पोमा आज केहर एन्ड जोय र स्यान्डी एन्ड फ्युजन ब्यान्ड

Calendar बिहिबार, पुष १७, २०८२  | बिहान १०:४० बजे

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा शुरु भएको विराट ट्रेड एक्स्पोमा विविध सांस्कृतिक प्रस्तुति  भइरहेको छ।  

बिहीबार (आज) केहर एन्ड जोय र स्यान्डी एन्ड फ्युजन परिवर्तन ब्यान्ड

बिज्ञापन

उनीहरू युवा पुस्ताका लोकप्रिय कलाकार हुन् ।

एक्स्पो जिल्ला प्रहरी कार्यालय मोरङको कार्यालय नजिकैको मैदानमा चलिरहेको छ । एक्सपोमा हरेक दिन सांगीतिक कार्यक्रम भइरहेको छ ।

दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले एक्स्पोमा आकर्षण थपिएको छ ।

एक्स्पोका संयोजक अनिल सरडाका अनुसार  जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको मैदानस्थित एक्स्पो स्थलमा अपरान्ह सांगीतिक कार्यक्रम शुरु हुनेछ ।‌

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka