Premier Cables
Premier Steel

राष्ट्रिय विराटनगर

छानबिन आयोगमा रमेश लेखकले दिए लिखित बयान, ओलीको नजाने अडान कायमै

Calendar सोमबार, पुष १४, २०८२  | अपराह्न ३:१९ बजे

विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिएका छन्।

लेखक आज जाँचबुझ आयोग कार्यालय पुगेर ६ पृष्ठको बयान दिएका हुन्।

बिज्ञापन

जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए।

त्यसबेला प्रधानमन्त्री पदमा आसिन नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि आयोग समक्ष बयान दिन नजाने स्पष्ट गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka