Premier Cables
Premier Steel

राजनीति

प्रतिनिाधि सभा निर्वाचनः झापा १ बाट विश्वप्रकाश शर्माको एकल नाम सिफारिस

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर २३, २०८२  | साँझ ५:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा(१ बाट एकल सिफारिस भएका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले उनी नै एकमात्र योग्य उम्मेदवारका रूपमा नाम ँयचधबचम गरेको सचिवालयले जानकारी दिएको छ।

संसदीय चुनावका लागि उम्मेदवार सिफारिस सम्बन्धी प्रक्रिया अघि बढाउँदै कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार मातहतका सबै तहलाई प्रत्यक्ष तथा समानुपातिक प्रतिनिधिसभाका साथै राष्ट्रियसभाका उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka