Premier Cables
Premier Steel

राजनीति विराटनगर

प्रतिनिधि सभा उमेदवारमा मोरङ ६ बाट डा.शेखर कोइरालाको एकल नाम सिफारिस

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर २३, २०८२  | साँझ ४:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली काँग्रेसले मोरङ क्षेत्र नं-६ का लागि प्रतिनिधि सभा निर्वाचनमा डा. शेखर कोइरालालाई एकल नामसहित उम्मेदवारको रूपमा सिफारिस गरेको छ।

आज बसेको क्षेत्रीय समितिको बैठकले कोइरालाको नाम आधिकारिक रूपमा सिफारिस गरेको हो।

बिज्ञापन

क्षेत्रीय समिति सभापति जितु गोल्छाका अनुसार समानुपातिकतर्फ सात जनाको नाम सिफारिस गरिएको छ।

सिफारिस सूचीमा डा. डिला संग्रौला, रमेशजंग रायमाझी, रुक्मिणी कोइराला, प्रमिला गच्छदार, मृदुला कोइराला, सीता पोखरेल घिमिरे र सीता थापा मगरका नाम छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka