Premier Cables
Premier Steel

राजनीति

मधेसका मुख्यमन्त्रीले विश्वास मत लिने समयसीमा २४ घण्टा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर १६, २०८२  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने आदेश सर्वोच्च अदालतले जारी गरेको छ।

सोमबार साँझ सर्वोच्च अदालतले आदेश जारी गर्दै उक्त समयसीमाभित्र विश्वासको मत प्राप्त गर्न असफल भएमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न परमादेश दिएको हो।

गैरसंवैधानिक तरिकाले यादवको नियुक्ति भएको आरोप लगाउँदै ७३ जना सांसदहरूले दायर गरेको रिटमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले यो आदेश प्रदान गरेको हो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka