Premier Cables
Premier Steel

अर्थ

सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न आदेश

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३१, २०८२  | राती ११:१३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले कालीमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा भएको ठगीसम्बन्धी प्रकरणमा सांसद राईलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

राईलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको करिब साढे २ करोड रुपैयाँ अपचलनसम्बन्धी आरोपमा पक्राउ गरिएको थियो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka