Premier Cables
Premier Steel

विराटनगर

मोरङ प्रशासनले राहदानी आवेदन संख्या बढायो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०७, २०८२  | साँझ ६:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सेवाग्राहीको चाप समेतलाई मध्यनजर गरी राहदानी सम्बन्धी सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन राहदानीको अनलाईन आवेदन संख्या थप गरेको छ ।

मंसिर २० गते सम्म राहदानीको लागि १५४० थान अनलाईन आवेदन फारम असोज २५ गते खोलिएकोमा हाल २ (दुई) वटा सिस्टमबाट इनरोलमेन्ट भईरहेको जनाएको छ ।

बिज्ञापन

अब थप १७०० थान फाराम खुला गरिएको जनाइएको छ । मंसिर ८ गते हो संख्या बराबर आवेदन खुला गरिने प्रशासनले जनाएको छ ।

कार्यालयमा प्राप्त भइसकेको राहदानी मासिएको वा जली नष्ट भएको हकमा समेत अनलाईन आवेदन
फारम भरी ल्याउन पर्ने तर थप राजश्व नलिई पुनः इनरोलमेन्ट गरिने बताइएको छ।

जसअनुसार मंसिर १५ गते आईतवारदेखि विहीवारसम्म १५० जनाको र शुक्रवार १०० जना सेवाग्राहीलाई
मात्र पहिलो आउनेलाई पहिलो सेवाको आधारमा सेवा प्रदान गरिने जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka