Premier Cables
Premier Steel

समाचार

गभर्नर सिफारिस समिति पुनर्गठन

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बुधबार, बैशाख ३१, २०८२  | राती ९:३१ बजे

सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति फेरि पुनर्गठन गरिएको हो । यसअघि पनि समिति सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।

बिज्ञापन

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka