Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

युकेमा क्रेन प्रयोग गरेर क्यास मेसिन लुटियो

Calendar मंगलबार, कार्तिक ११, २०८२  | अपराह्न ३:०५ बजे

युके । बेलायतमा चोरहरूले एउटा भारीभर्कम क्रेन प्रयोग गरेर क्यास मेसिन लुटेका छन् । उनीहरुले एउटा पसलबाहिर राखिएको क्याश मेसिन लुटेर लगेका छन् । यस सम्बन्धी भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

उनीहरुले क्रेन प्रयोग गरेर पहिले मेसिनको क्यास मेसिन बाहिर निकाल्छन् । अनि त्यसलाई फटाफट सेतो रंगको गाडीमा राखेर भाग्छन् ।

बिज्ञापन

नकाब लगाएका चोरहरूको समूहले चोरिएको मेसिनलाई अर्को सवारीसाधनमा राखेर भागेको सीसीटीभी भिडिओमा देख्न सकिन्छ ।

प्रहरीले उक्त घटनाबारे छानबिन थालेको छ। उनीहरु भागेर गएको सम्भावित ठाउँहरुमा प्रहरीले खोजी शुरु गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka