Premier Cables
Premier Steel

राजनीति

सरकारले मलाई पटक-पटक थुन्ने प्रयास गर्दैछ -केपी ओली

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३१, २०८२  | साँझ ५:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई पटक–पटक थुन्ने प्रयास गरेको बताएका छन् ।

दसौँ केन्द्रीय कमिटी बैठकको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

बिज्ञापन

‘यो सरकारले मलाई पटक–पटक थुन्ने प्रयास गरिरहेको छ’, ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘त्यसका लागि मिटिङ र छलफल गरिरहेका छन् ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka